तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब मुम्बईमा फोहोर उठाउने मयूरले यूकेमा पीएचडीको छात्रवृत्ति पाए...
Published
मयुर हेलियाले मुम्बई महानगरपालिकामा १२ वर्ष फोहोर उठाउने काम गरे।
अब भने उनको जीवन फरक हुनेछ। उनले यूकेको ल्याङ्क्यास्टर विश्वविद्यालयमा विद्यावारिधिका लागि छात्रवृत्ति पाएका छन्।
अठार वर्षको उमेरमा बुवा गुमाएका उनले आमा र दुई भाइबहिनीको देखरेख गर्न र आफ्नो पढाइलाई निरन्तरता दिन मुम्बई महानगरपालिकामा बुवाले गर्ने कुचीकारको पदमा काम गर्न थालेका थिए।
हेर्नुस् एक भिडिओ।
रिपोर्ट र शूट- शाहिद शेख
भिडिओ एडिट- शरद बढे