ह्वाइट हाउसमा ब्रिटिश राजा चार्ल्सको ठट्टा

भिडिओ क्याप्शन सुरु हुँदैछ, ह्वाइट हाउसमा ब्रिटिश राजा चार्ल्सको ठट्टा
ह्वाइट हाउसमा ब्रिटिश राजा चार्ल्सको ठट्टा
Published

सन् १८१४ मा ब्रिटिशहरूले ह्वाइट हाउसमा आगजनी गरेको घटनाबारे सोही भवनमा बोल्दै राजा चार्ल्सले ठट्टा गरेका छन्।

राजा चार्ल्स हाल रानी कमिलाका साथ अमेरिकाको भ्रमणमा छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।