के डलरको प्रभुत्व घट्दै छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के डलरको प्रभुत्व घट्दै छ?
के डलरको प्रभुत्व घट्दै छ?
Published

अमेरिकी डलर संसारकै शक्तिशाली मुद्रा हो। तर के यसको दबदबा खतरामा परेको छ?

दोस्रो विश्वयुद्ध समाप्त भएयता डलर संसारभरिको मुख्य सञ्चिति मुद्रा हो। र अन्तर्राष्ट्रिय व्यापारका लागि सबभन्दा बढी प्रयोग हुने मुद्रा पनि।

तर अहिले विकासशील देशहरूले यसलाई चुनौती दिइरहेका छन्।