युक्रेनी प्रत्याक्रमणबाट कसरी फेरिएला युद्धको मार्ग

युक्रेनी प्रत्याक्रमणबाट कसरी फेरिएला युद्धको मार्ग
Published

महिनौँदेखि युक्रेनले आफ्ना गुमेका भूभाग फिर्ता लिने उद्देश्यले रुसविरुद्ध प्रत्याक्रमणको योजना बुनिरहेको छ।

उसको उद्देश्य आफ्ना भूभागमा नियन्त्रण कायम राख्नु र साथै रुसी सेनालाई फिर्ता गराउनु पनि हो।

तर युक्रेनको रणनीति अत्यन्त गोप्य छ।

विश्लेषकहरूले त्यस्तो प्रत्याक्रमण पाँचवटा विशेष क्षेत्रबाट सुरु हुन सक्ने बताएका छन्।

अनि यो पनि