'जङ्गलमा बस्ने हाम्रा दाजुभाइ': एमजनमा एक्लिएर बस्ने आदिवासी समूह जोगाउन सङ्घर्ष

'जङ्गलमा बस्ने हाम्रा दाजुभाइ': एमजनमा एक्लिएर बस्ने आदिवासी समूह जोगाउन सङ्घर्ष
Published

एनजीओ सर्भाइभल इन्टरन्याश्नलले प्रकाशित गरेको एउटा ताजा प्रतिवेदनका अनुसार संरक्षणका लागि पर्याप्त कदम चालिएन भने एक्लिएर बस्ने आदिवासीका समूहहरू अर्थात् कबिलामध्ये आधाजसो आगामी एक दशकमा मासिन सक्ने छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।