प्यारसीटमोल किन्दा यी कुरामा ध्यान दिनुहोस्

प्यारसीटमोल किन्दा यी कुरामा ध्यान दिनुहोस्
Published

औषधि व्यवस्था विभागले बजारमा अनुगमन गरेर पटकपटक विभिन्न औषधिको बिक्रीवितरणमा रोक लगाएका खबर आउने गरेका छन्।

विभागले हालै लोमस फार्मसूटिकल्सले उत्पादन गर्ने 'सेटोफेन' नामक प्यारसीटमोल गुणस्तरहीन भएको पत्ता लागेको बताएको छ।

प्यारसीटमोल किन्दा सर्वसाधारणले केके कुरामा ध्यान दिनुपर्छ र औषधि व्यवस्था विभागले औषधिको गुणस्तर कसरी मापन गर्छ?

विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।