शोकाकुल माउ डल्फिनले मृत बच्चा कैयौँ दिनसम्म बोक्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, शोकाकुल माउ डल्फिनले मृत बच्चा कैयौँ दिनसम्म बोक्यो
शोकाकुल माउ डल्फिनले मृत बच्चा कैयौँ दिनसम्म बोक्यो
Published

पश्चिम अस्ट्रेलियाको बन्बरीमा हालै एउटा माउ डल्फिनले उसको मृत बच्चालाई कैयौँ दिनसम्म आफूसँगै बोकेर पौडेको देखिएको छ।

त्यस समयमा उसको बथानले पनि 'फ्रागल' नामक उक्त माउलाई साथ दिएको थियो।

आफ्ना बच्चालाई त्यागिदिनुअघि डल्फिनहरू कैयौँ दिन शोकमा बिताउँछन्।

अस्ट्रेलियाको पशुकल्याणसम्बन्धी एक अनुसन्धान संस्थाले ड्रोन प्रयोग गरी खिचेको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।