सन् २०२३ का केही रोचक क्षण: थप्पड कबड्डीदेखि जुम्ल्याहा पान्डाको जन्मसम्म
सन् २०२३ का केही रोचक क्षण: थप्पड कबड्डीदेखि जुम्ल्याहा पान्डाको जन्मसम्म
Published
सन् २०२३ मा संसारभरि द्वन्द्व, विरोध र जलवायु परिवर्तनका कारण उत्पन्न विपद्लगायत धेरै कुरा भए।
ती सबैलाई बिर्सेर अब केही क्षण हामीलाई हँसाउने केही रमाइला गतिविधि र केही मन छुने घटना हेर्नुहोस्।
यो भिडिओमा हामीले पाकिस्तानको खेल 'थप्पड कबड्डी'देखि जापानको 'मुस्कान कक्षा'सम्मका रमाइला गतिविधि अनि २८ वर्ष पिँजडामा थुनिएपछि मुक्त भएको एउटा चिम्पान्जीको खुसीलगायत मर्मस्पर्शी क्षण पनि समेटेका छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



