दृष्टिविहीन यमनी बालक जसले आफ्नो ध्वस्त विद्यालय पुनर्निर्माण गर्न लगाए
दृष्टिविहीन यमनी बालक जसले आफ्नो ध्वस्त विद्यालय पुनर्निर्माण गर्न लगाए
Published
अहमद रगिब जन्मजात दृष्टिविहीन छन्। गृहयुद्धमा पसेको यमनमा उनको जीवन निकै कष्टकर छ। तर उनी धेरैका लागि प्रेरणादायक बनेका छन्।
बीबीसीले उनलाई दुई वर्षअघि यमनको ताइज सहरमा पहिलो पटक भेटेको थियो। यसपालि फेरि बीबीसीले उनीसँग भेट गरेको छ।
यमन अरब देशहरूमध्ये सबैभन्दा गरिब देश हो र यो विफल हुने अवस्थामा पुगेको छ। युद्धविरामले हिंसा कम गरेको छ तर जीवन अझै कठिन छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



