तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीले भारत पुर्याएको गैँडा नेपाल फिर्ता
Published
गत हप्ताको बाढीले बगाएर भारत पुर्याएको गैँडालाई नेपाली वन्यजन्तु अधिकारीहरुले चितवन राष्ट्रिय निकुञ्जमा फिर्ता ल्याउने गरिरहेका छन्। भारततर्फका स्थानीयबासी र वन्यजन्तु अधिकारीहरुको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा विज्ञ अधिकारीहरुले दुर्लभ एकसिंगे गैँडालाई नेपाल फर्काएका छन्। हेर्नुस् त्यस प्रकृयाको भिडिओ।
स्रोत: ईश्वर जोशी, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष