सगरमाथाको पहिलो भिडियो
Published
झण्डै एक शताब्दी पहिले साहसी युवाहरुले पश्चिमा विश्वका लागि एकदमै नौला कुना कन्दराहरुको अन्वेषण गरिरहेका थिए। त्यसक्रममा उनीहरुले एकदमै अदभुत चिजहरुको भिडियो खिचे। पहिलो पटक सन् १९३३ मा आकाशबाट खिचिएको सगरमाथाको भिडियो यस्तो थियो।